बैशाख १७, २०७८
चौतारा : सिन्धुपाल्चोक जिल्लाको मुख्य बजार क्षेत्रमा बिहान १० बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको छ। कोरोनाको जोखिम बढेसँगै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले होटल तथा व्यवसायलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।
कोरोनाको जोखिमसँग आइसोलेसन र क्वारेन्टाइनको समेत व्यवस्थापना जोड दिने निर्णय गरेको छ।
बैठकको निर्णयहरु
प्रतिक्रिया दिनुहोस