२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

संसद् पुनर्स्थापनाको खुसियालीमा चाैतारामा दीप प्रज्वलन (फोटो फिचर)

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ४ साल अघि
  • फागुन ११, २०७७

    चाैतारा : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि सिन्धुपाल्चोक चाैतारामा दिपावली गरेका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरेको हो।

    सर्वोच्चले आगामी १३ दिनभित्र बैठक बोलाउन पनि निर्देशन दिएको छ। पार्टीको आन्तरिक विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस