२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

बागमती प्रदेशका तीन मन्त्रीको राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • २०७७ पौष १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पुष १०, २०७७

    चौतारा । बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्।​

    शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।

    प्रदेशसरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको छ। ४५ जना सांसदको हस्ताक्षरसहिको अविश्वासको प्रस्ताव दर्ता भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस