२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

लैङ्गिक हिंसा अन्त्य गर्न प्रहरीको सक्रियता (हेर्नुहोस् फोटोमा)

  • २०७७ मंसिर १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर १८, २०७७

    चौतारा । लैङ्गिक हिंसा अन्त्य गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सक्रिय भएर लागेको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने चलिरहेको बेलामा प्रहरीले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिएको छ ।

    यही अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विभिन्न स्थानमा लैङ्गिक हिंसा सम्बन्धी नारा तथा व्यानर सहित र्‍याली , दिप प्रज्वलन, प्रतिबद्धता हस्ताक्षर संकलन तथा अन्तरक्रियात्मक कार्यक्रम समेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस