असाेज १७, २०७७
जताततै खाेलानाला
शुन्दर शान्त बिसाल
तेसैलेत प्याराे लाग्छ
मेराे देश नेपाल ।
सबै जना बिवेकी छन्
परिश्रमी धेरै
हिमाल पहाड तराइ
यी सबै लाग्छ मलाई मेरै
दन्त लहरझै टल्किएका हिमाल
हरियाे वन नेपालकाे धन
तेसैमा लाेभिएकाे छ
साराकाे मन ।
दाैरा सुरुवाल गुन्यु चाेली
नेपाली पन झल्काउने
संस्कृति र पहिचान बाटै
नेपाललाइ विस्वसामु चिनाउने ।
विस्वकाे अग्लाे हिमाल सगरमाथा
वीर पुर्खाले रचेका अमर गाथा
सधै अजर अमर हाम्रो इतिहास
जाेगाउनु छ हामीले तिनै
शाेर्णीम विरासत ।
प्रतिक्रिया दिनुहोस