असार ९, २०७७ चाैतारा: सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। लिसंखुपाखर गाँउपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनायाे।
प्रतिक्रिया दिनुहोस