२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

‘आइसोलेसनमा रोजेको खान पाइदैन, जे उपलब्ध हुन्छ त्यही खानूू’

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • भदौ ४, २०७७
    चौताराः स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरु आइसोलेनमा बस्दा रोजोको खान नपाइने बताएका छन्। मन्त्रालयको निेयमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितहरु आइसोलेसनमा बस्दा समस्या हुन सक्ने बताएका छन्।

    खानपिनमा पनि भनेजस्तो नपाइन सक्ने भएकाले आइसोलेसनमा जे भेटिन्छ त्यसैलाई मीठो मानेर खान मन्त्रालयले अनुरोध गर्छ, उनले भने, ‘खोजेराजे जस्तो खानपिन खान भनिएको छ। तर जे पाइन्छ त्यही खान अनुरोध गरिन्छ।’

    ‘आइसोलेसनमा स्वाथ्यकर्मीबाट सेवा सल्लाह लिनुपर्छ र अनुशासित भएर जनस्वास्थ्यका मापदण्ड अपनाएर बस्नुपर्छ। आइसोलेसनमा बस्दा भरसक सफा सुग्गर र पोसिलो खाने कुरा खान पनि उनले आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस