२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

जुगल पहिरो अपडेटः बेपत्ता ३८ जनाको पहिचान खुल्यो (नामसहित)

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन ३०, २०७७
    चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा आज विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन्। पहिरोमा परेर बेपत्ता हुनेको पहिचान खुलेको छ।

    पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

    उनका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको छ।

    बेपत्ता भएकाहरुकाे नामावली

    १.छबीलाल दोङ,

    २.सोमरानी दोङ

    ३.धनलक्षमी

    ४.सीरमाया दोङ

    ५.विवरानी दोङ

    ६. साइली दोङ

    ७.बिबी लक्ष्मी

    ८.सानुकान्छा

    ९. साङलामो दोङ

    १०. सोनाम दोङ

    ११. हिरा भक्ती

    १२. जिते झाक्री

    १३.सानुकान्छी दोङ

    १४.दिन्दुस दोङ

    १५.सुरज दोङ

    १६.करेसमाई दोङ

    १७. च्यामा दोङ

    १८. सानु दोङ

    १९.कामाई दोङ

    २०.छिरीङ दोङ

    २१.मानबहादुर दोङ

    २२.जयबहादुर दोङ

    २३.प्रिया दोङ

    २४.प्रिती दोङ

    २५.कान्छी दोङ

    २६.सानुकान्छी दोङ

    २७.वाङची लामा दोङ

    २८.धनमाया तामाङ दोङ

    २९.रेनीस दोङ

    ३०.मेकमाई दोङ

    ३१.मिलन दोङ

    ३२.विमला दोङ

    ३३.माइला पराङ

    ३४.प्रकाश दोङ

    ३५.साइली दोङ

    ३६.आयुस दोङ

    ३७.सुवास तामाङ

    ३८.टिकामाई दोङ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस