साउन २९, २०७७
चौताराः सिन्धुपाल्चोकका एक कांग्रेस नेतामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनको पीसिआर रिपोर्ट पोजेटिभ आएको हो।
बि एण्ड बि अस्पतालमा गरिएको परिक्षणमा उनको कोरोना पुष्टि भएको हो। जिल्लामा हालसम्म ७७ जनालाई कोरोना संक्रमण भएको जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस