२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नेकपा नेता ‘देशबन्धु’को सफल शल्यक्रिया

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २५, २०७७
    चाैतारा: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’को सफलतापुर्वक शल्यक्रिया भएको छ ।

    सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका सापकोटाको हृदयघात भएपछि मनमोहन कार्डियोथोरासिक, महाराजगञ्जमा सफलतापुर्वक शल्यक्रिया भएको हो ।

    गृहजिल्ला सिन्धुपाल्चोमै रहेको बेला आज दिउँसो हृदयघात भएपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस