२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

विद्यालय नखोल्न प्रशासनको निर्देशन (बैठकको निर्णयसहित)

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २५, २०७७
    चौताराः आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएसी)को बसेको बैठकले विद्यालय नखोल्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    सरकारले भदौ १ बाट विद्यालय खोल्ने निर्णय गरेपछि बाहिरबाट शिक्षक जिल्ला भित्रने क्रम बढेकाले कोरोनाको जोखिम बढेको छ। सल्लाहिबाट जुगल गाउँपालिकामा आएको दुई शिक्षकमा कोरोना देखिएपछि विद्यालय तत्कालै सञ्चालन नगर्न निर्देशन दिएकोे हो।

    सरकारले विद्यालय खोल्ने थप निर्णय नगरेसम्म विद्यालय प्रशासन बाहेक विद्यालय कक्षा सञ्चालन नगर्न आग्रह गरेको हो।

    बैठकको थप निर्णयहरु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस