साउन २५, २०७७
मेलम्चीः पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो पालिकाको पालिका गान सार्वजानिक गरेको छ । गाउँपालिकाको गत बर्ष पौष महिनाको कार्यपालिका बैठकले पालिका गानको लागि आह्वान गरेको थियो ।
पाँचपोखरीलाइ देश बिदेशमा चिनाउन र पाँचपोखरी नेपालको पर्यटकिय क्षेत्रहरुलाइ चिनाउने लेखक उत्तमणि पौड्यालले बताए।
पाँचपोखरीको धार्मिक, तथा पर्यटकिय स्थलहरुको गित मार्फत जानकारी दिइएको छ। गित मार्फत देश विदेशमा रहेका सम्पुर्ण नागरिक नागरिकलाइ पााचपोखरी घुम्न आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस