२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

पाँचपोखरीको आफ्नै पाठ्यपुस्तक

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २५, २०७७
    चौताराः पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक निकालेको छ। गाउँपालिकाले एक कक्षाका विद्यार्थीहरुलाई लक्षित गरी रंगीन स्थानीय पाठ्यपुस्तक निकालेको हो ।

    गाउँपालिकाले अहिले एक कक्षाका लागि मात्र निकालेको पुस्तक अर्को वर्ष देखि कक्षा ८ सम्म स्थानिय पाठ्यपुस्तक पढाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिए।

    स्थानीय पाठ्यपुस्तले विद्यार्थीहरूमा आफ्ना गाउँपालिकाको परिचय पर्यटकीय स्थलहरूको जानकारी तथा पालिकाको कला साहित्य संस्कृतिको पहिचान हुनेगरी पुस्तक ल्याएको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस