२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

उपप्राध्यापकलाई अनलाइन शिक्षा तालिम, साउन १८ बाट कक्षा सञ्चालन

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १७, २०७७
    चौताराः चौतारा बहुमुखी क्याम्पसका उप प्राध्यापकहरुलाई अनलाईन शिक्षण गर्न तालिम दिइएको छ। माईक्रोसफ्ट टिमद्वारा उपप्रध्यापकहरुलाई १ दिने प्रशिक्षण दिएको हो ।

    कोरोनाको कारणले चैत ६ गतेदेखि पठनपाठन बन्द रहेकाले त्रिभुवन विस्व विद्यालयका सुचना प्रविधि डा. वेदप्रसाद ढकाल र डा. पुर्णवहादुर कणेलले अनलाइन शिक्षाबारे तालिम दिएका हुन्।
    तालिमको सहजिकरण गरेका हुन् ।

    तालित पश्चात अब साउन १८ बाट सबै संकायको कक्षा चौतारा वहुमुखी क्याम्पसले विद्यार्थीलाई अनलाईनद्वारा प्राध्यापन सुरु गर्ने क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस