२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

द्वन्द्वमा घाइते भएका लडाकुलाई कांग्रेस नेता बस्नेतको सहयोग

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन १६, २०७७
    चौताराः नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले माओवादी द्वन्द्वमा घाइते भएका लडाकुलाई सहयोग गरेका छ्न।

    माओवादी कमान्डर नैनबहादुर तामाङ जसलाइ जनयुद्धमा गोलि लागेको थियो। गोलि झिक्न नसकेर अहिले क्यान्सर भएका सुनकोसी गाउपालिका ५ का तामाङलाइ बस्नेतले पचास हजार नगद सहयोग गरेका हुन ।

    सहयोग रकम प्रदान गर्नु राजनीति सस्कारको बिकास भएको चर्चा चल्न थालेको छ । सो हस्तान्तरण कार्यक्रममा प्रदेश सम्सद निमा लामाको उपस्थिती रहेको काग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस