२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

खोलामा भेटियो पुरुषको शव

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • साउन ७, २०७७
    चौताराः मेलम्ची नगरपालिका ८ र पाँचपोखरी थाङपाल गाँउपालिका १ को सीमा पाङसिङ खोलामा १ जना पुरुषको शव भेटिएको छ। मंगलबार दिउँसो स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    शव बाँसखर्कका ५५ वर्षिय कान्छामान तामाङको रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिए। खोलाले बगाएर मृत्यु भएको हुनसक्ने प्रधारीले अनुमान लगाएको छ। शव बाटोभन्दा करीब ४०० मिटर तल भेटिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस