असार १५, २०७७
चौताराः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज माधव सापकोटा सुवोधले युवा एकता आवश्यकता भएको बताएका छन्। राष्टिय युवा संघ, नेपाल जुगल गाउँपालिका र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुगल गाउँपालिकाको संयुक्त पहलमा संकलित रकम पालिकालाई हस्तान्तरण कार्यक्रमा यस्तो बताएका हुन्।
देशको बिषय परिस्थितीमा युवाहरु यस्तो प्रयास एकदम सर्हानिय भएको बताए। जुगल गाउँपालिकाको युवाको प्रयासलाई हेरेर अरुले पनि पाठ सिक्नुपर्नेमा जोड दिए।
संकलित पाँच लाख एक हजार २ सय ५० रुपैयाँँ रकम जुगल गाउँ पालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि हस्तान्तरण गरिएको हो।
क कसले गरे सहयोग?
प्रतिक्रिया दिनुहोस