२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कोरोनाको कहरः एक करोड संक्रमित, ५४ लाख निको भए, पाँच लाखको मृत्यु

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • असार १४, २०७७
    काठमाडौँः विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ। वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ नाघेको हो।

    त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ।

    विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस