खबरज्याेति
माघ २९ बुधबार
चाैतारा-नेपाल प्रेस युनियन सिन्धुपाल्चोककाे पाँचौं जिल्ला अधिवेशनबाट दुर्गा अाचार्य अध्यक्षमा सर्वसम्मत नर्वाचित भएकी छन् ।
सदरमुकाम चाैतारामा भएकाे अधिवेशनबाट उपाध्यक्षमा किशाेर बुढाथाेकी, सुनिता भण्डारी , सचिव – कमला तामाङ,सह-सचिव – शान्ति श्रेष्ठ,काेषाध्यक्ष- अादित्य दाहाल,चयन भएकाछन् । यस्तै अन्य सदस्यहरुमा अनिश तिवारी , विजय नेपाल, निराेज चाैलगाई , सरस्वती श्रेष्ठ,प्रितम तामाङ, रजनि श्रेष्ठ , फुलमान तामाङ,सन्ताेष सिग्देल र किरण थापा रहेका छन् ।
यस्तै केन्दिय पार्षदमा सुदर्शन अाचार्य, पबित्रकुमार खड्का, रामप्रसाद दाहाल, युवराज पुरी , महेशकुमार श्रेष्ठ ,ध्रुब दंगाल,विष्णु खड्का,रामचन्द्र दुलाल,सीके चाैलागाइ, रुपक पुरी , भक्तध्वज बाेहाेरा, केपी ढुंगाना , नेत्र तामाङ रहेकाछन् ।
प्रदेश पार्षदमा चित्र मिजार , टंक खड्का , विजय नेपाल, हरि न्याैपाने, पूर्णप्रसाद मिश्र , पृथ्वीजंग पाण्डे , राजेन्द्र अाचार्य रबिन्द्र श्रेष्ठ , भरत चाैलगाई ,किशाेर बुढाथाेकी , कमला पाख्रिन, सुनिता भण्डारी , सहदेव भण्डारी , अादित्य दाहाल , मानकाजि तामाङ रहेकाछन् ।
कार्यक्रममा अग्रज पत्रकार चन्द्रमान ताल्चाभंडेल ,राम के.शी , केपी ढुंगाना , सुदर्शन अाचार्य सम्मानित भएकाथिए पत्रकारीता पेषालाइ मर्यादित र व्यावसायिक बनाउँदै श्रमजीवी पत्रकारहरुकाे हकअधिकारकाे निमित्त अाफु र अाफ्नाे संगठन सधै लालिपर्ने नवनिर्वाचित अध्यक्ष अाचार्यले बताइन् ।
प्रतिक्रिया दिनुहोस