२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

कात्तिक २० मा प्रेस संगठनकाे जिल्ला भेला हुने

  • २०७६ आश्विन २८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेती 

    असाेज २८  सिन्धुपाल्चाेक नेकपा निकट पत्रकारहरुकाे संगठन प्रेस संगठन नेपाल सिन्धुपाल्चाेककाे जिल्ला भेला कात्तिक २० मा हुने भएकाे छ ।

    पुर्व प्रेस चाैतारी नेपाल र प्रेस सेन्टर नेपालबिच एकता पस्चात गठन भएकाे प्रेस संगठनले पहिलाे पटक जिल्ला भेला गर्न लागेकाे हाे ।

    भेला तयारीकाे लागि मंगलबार चाैतारामा बसेकाे दुइ संगठनकाे बैठकले भेला तयारी समितिका सथै बिभिन्न उप समिति समेत निर्माण गरेकाे छ भेला तयारी समितिमा इन्चार्ज दिनेश दुलला , सह इन्चार्ज नातिबाबु धिताल सदस्यहरु जीवन श्रेष्ठ , दिनेश थापा , रामचन्द्र नेपाल,विदुर गिरी र विदुर अाचार्य रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस