२०८१ चैत्र ३१, आईतबार | Sun, 13, Apr, 2025

सिन्धुपाल्चोकमा पहिलाेपटक महिला सिडियाे

  • २०७६ बैशाख १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति २०७६ बैशाख १० मंगलबार
    सिन्धुपाल्चोक: सिन्धुपाल्चोकले पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) पाएको छ । ४७ औं सीडीओकाे  रुपमा महिला सिडियाे पाएकाे हाे ।
    गृहमन्त्रालयबाट गोमादेवी चेम्जोङलाई सिन्धुपाल्चोकमा पठाएको छ ।
    चेम्जोङ सहसचिव हुन् । उनले शुक्रबारदेखि जिल्लामा हाजिर भएकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस